Government of Nepal Logo
Government of Nepal Logo
Gandaki Province Government

Ministry of Physical Infrastructure Development and Transport Management

Infrastructure Development Directorate, Gandaki

Kaski, Pokhara
Gandaki Province Government

Ministry of Physical Infrastructure Development and Transport Management

Infrastructure Development Directorate, Gandaki

Government of Nepal Flag
Low Bandwidth Invert Color A- A A+

About us 2077-04-14

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७५।०३।१५ को मन्त्रीस्तरीय निर्णयानुसार प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहने निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन मुताबिक यस यातायात पूर्वाधार निर्देशनालय गण्डकी प्रदेश कार्यालयको मिति २०७५ साल कार्तिक १५ गते भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव श्री इश्वर चन्द्र मरहट्टाको प्रमूख आतिथ्यतामा साविक क्षेत्रीय सिंचाइ निर्देशनालय ड्यामसाइड, पोखराको भवनमा स्थापना भएको  हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको स्वीकृत संगठन व्यवस्थापन प्रतिवेदन २०७७ अनुसार यातायात पूर्वाधार निर्देशनालय गण्डकी प्रदेश पोखराको नाम पूर्वाधार विकास निर्देशनालय, गण्डकी प्रदेश रहन गएको    छ । प्रदेश स्तरीय सडक, सडकपुल, झोलुङ्गेपुल, केवलकार तथा मोनोरेलहरुको विस्तृत आयोजना प्रतिवेदन तयारी,  सम्भाव्यता अध्ययन तथा खोज,  निर्माण र अनुगमन तथा गुणस्तरको परिक्षण गर्ने उद्देश्यका साथ यस निर्देशनालयको स्थापना भएको हो । यसको अतिरिक्त मातहतका पूर्वाधार विकास कार्यालयहरुबाट पेश भएका निर्माण सम्बन्धी योजनाहरुको खरिद प्रक्रिया स्वीकृती, सिफारिश, अनुगमन तथा सुपरिवेक्षण, निर्देशन एवं पूर्वाधार विकास कार्यालयहरु र भौतिक पूर्वाधार विकास मन्त्रालयको बीचमा सम्पर्कको कार्य गर्ने समेत रहेको छ ।


Staff Records
2077-04-20
Introduction
2077-04-20
Introduction
2077-04-27

Last Updated : 2082-01-13 11:36:36

© All Rights Reserved to Infrastructure Development Directorate, Gandaki

Powered By: ProActive Developers